← सबै समाचार

रञ्जना ट्रेडका व्यवसायीज्यूहरू साथै सामाजिक व्यक्तित्वहरु लाई उहाँहरूकै पसल कवलमा तथा कार्यालयमा श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका जिम्मेवार पदाधिकारीहरूको उपस्थितिमा तपसिलमा उल्लेखित

Jun 12, 2026

रञ्जना ट्रेडका व्यवसायीज्यूहरू साथै सामाजिक व्यक्तित्वहरु लाई उहाँहरूकै पसल कवलमा तथा कार्यालयमा श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका जिम्मेवार पदाधिकारीहरूको उपस्थितिमा तपसिलमा उल्लेखित
श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश जिल्ला समिति काठमाडौँले विगत ५ वर्षदेखि गर्दै आएको न्यानो माया कार्यक्रममा हामीलाई निरन्तर रूपमा सहयोग गर्नुहुने न्युरोड स्थित रञ्जना ट्रेडका व्यवसायीज्यूहरू साथै सामाजिक व्यक्तित्वहरु लाई उहाँहरूकै पसल कवलमा तथा कार्यालयमा श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका जिम्मेवार पदाधिकारीहरूको उपस्थितिमा तपसिलमा उल्लेखित सहयोगदाताहरूलाई विगतमा गरिएको सहयोगको उच्च सम्मान तथा आगामी दिनमा पुन सहयोगको अपेक्षा राख्दै सम्मान गर्ने कार्यक्रम गरियो। १ श्री राजकुमार अधिकारी २ सुलभ श्रेष्ठ ३ सुन्दर श्रेष्ठ ४ राजन दाहाल ५ राधेश्याम दाहाल ६ भागवत अधिकारी ७ कृष्ण सापकोटा ८ राम श्रेष्ठ ९ ईश्वरी खनिया कैद गरिएका केही तस्बिरहरूको साथमा See less

फोटोहरू