प्रणामी युवा विकास अक्षय कोष–२०६९
युवा सशक्तिकरण, नेतृत्व तथा क्षमता विकास, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सामाजिक सेवा तथा दीर्घकालीन युवा विकासका कार्यक्रमलाई निरन्तर सहयोग पुर्याउने स्थायी कोष।
हाम्रो लक्ष्य
पहिलो चरणमा 1,500 सदस्य
अक्षय कोषलाई दीर्घकालीन र संस्थागत रूपमा सबल बनाउँदै युवा विकास तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिन सदस्य सहभागिता विस्तार गर्ने लक्ष्य राखिएको छ।
46.60% लक्ष्य पूरा
कोषको उद्देश्य
युवा र समाजका लागि दीर्घकालीन आधार
युवा सशक्तिकरण
नेतृत्व, क्षमता विकास तथा सिर्जनात्मक कार्यक्रम।
शिक्षा तथा सीप
शिक्षा, सीपमूलक तालिम र क्षमता अभिवृद्धि।
स्वास्थ्य तथा सेवा
स्वास्थ्य, सामाजिक तथा धार्मिक स्वयंसेवा।
विपद् तथा सञ्चार
विपद् व्यवस्थापन, सञ्चार, प्रचार तथा जनचेतना।
सदस्यता
अक्षय कोष सदस्यता वर्ग
प्रतिबद्ध रकम एक वर्षभित्र किस्ताबन्दीमा समेत पूरा गर्न सकिने व्यवस्था छ।
आजीवन सदस्य सहयोग
आजिवन संरक्षक सदस्य
आजिवन संरक्षक एवं सल्लाहकार सदस्य
योगदान विवरण
अक्षय कोष बैंक खाता
अक्षय कोषमा योगदान गर्दा बैंक विवरण सही रूपमा प्रयोग गर्नुहोस्। योगदान पुष्टि तथा आधिकारिक रसिदका लागि परिषद्सँग सम्पर्क गर्नुहोस्।
- बैंक
- राष्ट्रिय वाणिज्य बैंक
- खाता नाम
- श्री कृष्ण प्रणामी युवा परिषद नेपाल
- खाता नम्बर
- 1140100001733001
- शाखा
- Lalitpur
अक्षय कोष अभिलेख
अक्षय कोष सहयोगी / सदस्यहरूको अभिलेख
अक्षय कोषमा अभिलेखित सहयोगी तथा सदस्यहरूको योगदान विवरण यहाँ हेर्न सकिन्छ। पुराना अभिलेखमा उपलब्ध स्थान तथा योगदान रकमलाई यथासम्भव मूल विवरणअनुसार प्रस्तुत गरिएको छ।